नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित आजको आधिकारिक विदेशी मुद्रा विनिमय दर।
नेपालमा विनिमय दर (Foreign Exchange Rate) नेपाल राष्ट्र बैंक (NRB) ले निर्धारण गर्छ। अमेरिकी डलर (USD), भारतीय रुपैयाँ (INR), ब्रिटिश पाउन्ड (GBP), युरो (EUR), जापानी येन (JPY) लगायत विश्वका प्रमुख मुद्राहरूको नेपाली रुपैयाँसँगको विनिमय दर यहाँ देख्न सक्नुहुन्छ।
विदेशबाट पैसा पठाउने (रेमिट्यान्स) को लागि पनि विनिमय दर महत्त्वपूर्ण छ। हजुरबाले लाइभ मा NRB बाट सीधै विनिमय दर अपडेट गर्दछ।
रेमिट्यान्स तुलना, सुन-चाँदीको भाउ र तरकारी बजार पनि हेर्नुहोस्।